Kath khabar
कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री प्रचण्ड लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको जानकारी दिँदै उनले थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए।
डा. सन्दुक रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा रघुजी पन्तको आपत्ति
डा. सन्दुक रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा रघुजी पन्तको आपत्ति प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने बताए ।
प्रतिनिधिसभा बैठक : सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै
प्रतिनिधिसभा बैठक : सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी छ। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।
अर्थमन्त्री डा.महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता
अर्थमन्त्री डा.महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको भ्रमण भएको हो ।
धनगढीमा राजनीतिक दल र नेतृत्वलाई पूर्वराजा शाहको प्रश्न, के नयाँ नेपाल भनेको यही हो ?
धनगढीमा राजनीतिक दल र नेतृत्वलाई पूर्वराजा शाहको प्रश्न, के नयाँ नेपाल भनेको यही हो ? सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् ।
प्रधानमन्त्रीद्वारा शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीद्वारा शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्ने प्रतिबद्धता आज शुक्लाफाँटा आरक्ष पीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिएका छन्।
पंचायत कालिन राजादेखि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौं : राजेन्द्र लिङ्देन
पंचायत कालिन राजादेखि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौं : राजेन्द्र लिङ्देन भ्रष्टाचार विरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले भ्रष्टाचार विरुद्धको अभियानका लागि उच्च पदस्थ सबै व्यक्ति र उनीहरुरुका आफन्त सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा २ पूर्वप्रधानमन्त्री माथि पनि अनुसन्धान गर्न सांसद सुवालको माग
नक्कली भुटानी शरणार्थी प्रकरणमा २ पूर्वप्रधानमन्त्री माथि पनि अनुसन्धान गर्न सांसद सुवालको माग सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएकाले २ जना पूर्वप्रधानमन्त्री माथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।
कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधवकुमार नेपाल
कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधवकुमार नेपाल सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के-कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन्।
हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पहिलो पटक भेट्न पुगिन् मञ्जु खाँण
हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पहिलो पटक भेट्न पुगिन् मञ्जु खाँण सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन्। गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलो पटक पुगेकी हुन्। उनले यसअघि पनि खाँणलाई भेट्न जान खोजेकी थिइन्।
Weather Update