नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राखिने
आइतबार, जेठ ७, २०८०
सरकारको नीति तथा कार्यक्रममाथि २० जना सांसदको संशोधन प्रस्ताव दर्ता
आइतबार, जेठ ७, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
नीति तथा कार्यक्रमले राज्यको आधारभूत मान्यतालाई सम्बोधन नगरेको भन्दै फिर्ता लिन ओलीको आग्रह (प्रत्यक्ष प्रसारण)
आइतबार, जेठ ७, २०८०
देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको ओलीको भनाइ छ
नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धान प्रतिवेदन तयार, आज बुझाउने तयारी
आइतबार, जेठ ७, २०८०
यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।
विपन्नलाई निःशुल्क सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म बुझाइसक्न मेयर बालेनको निर्देशन
आइतबार, जेठ ७, २०८०
साहले अस्पतालमा १० प्रतिशत शय्या छुट्याएर गरिब तथा विपन्न बिरामीलाई उपचार दिएको विवरण हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिएका हुन् ।
जग्गा खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाइने
शुक्रबार, जेठ ५, २०८०
सरकारले मालपोत नापी सम्बन्धी आधारभुत सेवा स्थानीय तहबाट नै दिने व्यवस्था गर्ने भएको छ । भाडामा दिएको जग्गा जुन उद्धेश्यले लिएको हो त्यो अनुसार भए नभएको अनुगमन गरिने भएको छ ।
अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म, सरकारको एक सय ८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रम
शुक्रबार, जेठ ५, २०८०
सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, विनियोजन जवाफदेहितालाई कडाइका साथ लागू गर्ने, आर्थिक प्रशासनलाई थप पारदर्शी, नतिजामुखी र सूचना प्रविधिमा आधारित बनाउने लक्ष्य राखिएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाइने
शुक्रबार, जेठ ५, २०८०
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो विमानस्थल निर्माण अगाडि बढाइने बताएका हुन् ।
बेपत्ता भएको भनिएकी मञ्जु खाँण संसदमै भेटिइन्
शुक्रबार, जेठ ५, २०८०
बालकृष्ण पक्राउ परेसँगै सम्पर्क विहीन भएकी हुने शुक्रबारको प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा देखिएकी हुन् ।
सडक खाली नगराइ संसद भवन पुगे राष्ट्रपति पौडेल
शुक्रबार, जेठ ५, २०८०
चौतर्फि विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए।
संसदमा राष्ट्रपतिद्धारा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ)
शुक्रबार, जेठ ५, २०८०
संसद भवन जाँदा जनतालाई सास्ती हुने गरी तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन
शुक्रबार, जेठ ५, २०८०
सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेकाले संसद भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने उनको भनाइ छ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
शुक्रबार, जेठ ५, २०८०
घिमिरेले शुक्रबार नै साँझ ६ बजे प्रतिनिधिसभा बैठक आह्वान गरेका छन् ।
साताको लोकप्रीय