कानुन बनाउन समस्या भएको छ - मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
बुधबार, असोज २, २०८१
रास्वपाको राष्ट्रिय भेला : आज साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’
मंगलबार, असोज १, २०८१
रास्वपा जित्न र हार्नका लागि नभइ परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो अरुले लडाउन सक्ने छैन”, सभापति लामिछानेको भनाइ थियो ।
सहकारी छानबिन प्रतिवेदनले रविमाथि कारबाही हुने आधार दिएको छ?
मंगलबार, असोज १, २०८१
प्रतिवेदनको उक्त परिच्छेदमा लामिछानेका सम्बन्धमा केही विषयहरू उल्लेख गरिएको छ र उनलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ। रवि लामिछाने पनि संलग्न भएको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा हाल फरार रहेको भनिएका गितेन्द्रबाबु (जीबी) राई संलग्न भएका सात वटामध्ये पाँच सहकारीको रकम अनधिकृत रूपमा ल्याइएको समितिको प्रतिवेदनमा औँल्याइएको छ।
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ – सभामुख घिमिरे
मंगलबार, असोज १, २०८१
संविधान कार्यान्वयन गर्ने सन्दर्भमा कतिपय कानुन र कर्मचारीको अभाव छ, कर्मचारीको वृत्तिविकास र ती कोप्रति उत्तरदायी हुने भन्ने विषय स्पष्ट छैन । त्यस्तै शिक्षा सञ्चालन गर्ने, तदनुकूल पाठक्रम तयारी गर्ने र काम लगाउने विषयको अभाव छ । आधारभूत सेवा प्रवाह गर्ने कुरामा निकायहरू लागिरहेकाले परिणाम जनताका जीवनमा सकारात्मक नतिजा आएको...
प्रधानमन्त्री ओलीले संसदमा गर्नुभएको सम्बोधनको पूूर्ण विवरण
सोमबार, भदौ ३१, २०८१
नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा भन्ने हो भने–छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता । यो नीतिबाट नेपाल निर्देशित छ, ‘गाइडेट’ छ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु र आन्तरिक मामिलाहरुमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित...
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम गर्दिनः प्रधानमन्त्री
सोमबार, भदौ ३१, २०८१
साताको लोकप्रीय