Kath khabar
कांग्रेस सांसद सञ्जय गौतम १५ बुँदे माग सहित आमरण अनशनमा
कांग्रेस सांसद सञ्जय गौतम १५ बुँदे माग सहित आमरण अनशनमा सदनमा कयौं पटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेकोले बाध्य भई आमरण अनशनमा बस्नुपरेको उनले बताए ।
जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : रवि लामिछाने
जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : रवि लामिछाने आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताए।
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए।
भुटानी शरणार्थी प्रकरण : अख्तियार प्रमुख प्रेम राईको पनि संलग्नता रहेको प्रमाण जुटाउँदै प्रहरी
भुटानी शरणार्थी प्रकरण : अख्तियार प्रमुख प्रेम राईको पनि संलग्नता रहेको प्रमाण जुटाउँदै प्रहरी पीडितहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा
भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री प्रचचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध शुक्रबार दिउँसो १ बजे ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल हुने
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल हुने आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्नेछन् । सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ ।
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उनले भने ।
सरकारले मुकेशलाई शहीद घोषणा गर्छ : मन्त्री अमनलाल मोदी
सरकारले मुकेशलाई शहीद घोषणा गर्छ : मन्त्री अमनलाल मोदी “मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भने।
आरजू राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ
आरजू राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौँडा आएकी आरजूलाई कालो झन्डा देखाउन खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्रले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग
पूर्वराजा ज्ञानेन्द्रले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन्। उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत गएका हुन्।
Weather Update