अख्तियारले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्छ : केपी ओली
बिहीबार, वैशाख २८, २०८०
एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा शुरू
बिहीबार, वैशाख २८, २०८०
‘आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै मिसन ग्रासरूट अभियानको समीक्षा अन्तर्गत प्रदेशका प्रतिवेदन पेश हुन्छ,’ रिजालले बताए।
नक्कली शरणार्थी मामिलामा राष्ट्रसङ्घ चिन्तित
बुधबार, वैशाख २७, २०८०
यूएनएचसीआरको नेपालस्थित कार्यालयले बीबीसी न्यूज नेपालीले सोधेको प्रश्नको लिखित जबाफ दिँदै ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको प्रतिक्रिया दिएको छ।
आरजु राणा निवेदनका साथ साइबर ब्युरोमा
बुधबार, वैशाख २७, २०८०
उनले आफ्नो निवेदनको बोधार्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाम राखेकी छिन् ।
पूर्वगृहमन्त्री खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
बुधबार, वैशाख २७, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगेको थियो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपको लागि अदालत लगियो
बुधबार, वैशाख २७, २०८०
प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।
प्रधानमन्त्री सहित शिर्ष नेताहरु बीच सिंहदरवारमा छलफल जारी
बुधबार, वैशाख २७, २०८०
नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला ३ राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु भएको हो ।
नेकपा एमालेको सचिव पदबाट टोपबहादुर रायमाझी निलम्बित
बुधबार, वैशाख २७, २०८०
एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका छन्।
बालकृष्ण खाणलाई हिरासतमा राख्न आजै अनुमति लिइने तयारी
बुधबार, वैशाख २७, २०८०
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेलगत्तै हिरासतमा राख्न बुधबार नै म्याद लिने तयारी गरेको हो ।
अमेरिका पुगिसकेका नक्कली शरणार्थीको छानबिन गर्न नेपाल सरकारलाई अमेरिकाको दबाब
बुधबार, वैशाख २७, २०८०
नेपाली समय अनुसार सोमबार बेलुका (अमेरिकी समय सोमबार बिहान) ती अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका हुन्। ‘ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर यसअघि नै नक्कली शरणर्थी बनेर अमेरिका आइसकेका नेपालीहरुको छानबिन तपाइँले गर्नुहुन्छ वा हामीले गर्ने ? भनेर सोधेका थिए।’
राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
बुधबार, वैशाख २७, २०८०
राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
साताको लोकप्रीय