Kath khabar
पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ
पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ यस प्रकरणमा उनकी श्रीमती तथा सांसद् मन्जु खाणको नाम पनि आएको छ । खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न थप २ जना पक्राउ, एमालेले रायमाझीलाई तत्काल कारबाही नगर्ने
नक्कली शरणार्थी प्रकरणमा संलग्न थप २ जना पक्राउ, एमालेले रायमाझीलाई तत्काल कारबाही नगर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरु माथि अनुसन्धान शुरु भएको छ।
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
कर्मचारीले ३ प्रतिशतसम्म 'साइनिङ मनी' लिन्छन् : देवेन्द्र दाहाल
कर्मचारीले ३ प्रतिशतसम्म 'साइनिङ मनी' लिन्छन् : देवेन्द्र दाहाल राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे।
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री डा. महत
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री डा. महत सांसदका सुझाव सल्लाह समेटेर बजेट निर्माण गरिने विश्वास दिलाउँदै उनले मितव्ययिता तर्फ केन्द्रीत रही साधारण खर्च कटौती गरिने र अनावश्यक खर्च समेत कटौती गरिने बताए।
संसदमा डा. तोसिमाको प्रश्न - सदन देश निर्माणबारे छलफल गर्ने ठाउँ हो कि भ्रष्टाचारी जोगाउने प्रहसन स्थल ?
संसदमा डा. तोसिमाको प्रश्न - सदन देश निर्माणबारे छलफल गर्ने ठाउँ हो कि भ्रष्टाचारी जोगाउने प्रहसन स्थल ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूला ठूला निकाय र राजनेताहरु संलग्न भइरहेको कुरा बाहिर आइरहेको छ । प्रहरीद्वारा पक्राउ पूर्जी जारी समेत जोगाउन खोजिएको छ ।’ उनले भनिन् ।
फरार रायमाझीलाई पक्रन देशभर पत्राचार
फरार रायमाझीलाई पक्रन देशभर पत्राचार काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।
न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ - कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की
न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ - कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की ‘सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय प्रणालीको विकास गर्न न्यायपालिकाले विभिन्न सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको पनि म यस अवसरमा उल्लेख गर्न चाहन्छु'
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : सांसद डा. स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : सांसद डा. स्वर्णिम वाग्ले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे।
राष्ट्रिय सभामा ५०० र १००० का नोटमाथि प्रतिबन्ध लगाउन माग
राष्ट्रिय सभामा ५०० र १००० का नोटमाथि प्रतिबन्ध लगाउन माग अर्थतन्त्र उकास्नका लागि ५०० र १००० का नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताइन्। सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै उनले सरकारले गर्न सक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरिन्।
रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको थियो।
Weather Update