सांसद अमरेशकुमार सिंह विरुद्ध अख्तियारमा उजुरी
सोमबार, वैशाख २५, २०८०
संसदमै अर्धनग्न बनेर बिरोध जनाए सांसद अमरेशकुमार सिंहले
सोमबार, वैशाख २५, २०८०
नक्कली शरणार्थी प्रकरणबारे बोल्नका लागि उनले समय माग गरेका थिए । एमालेका सांसद अच्यूतप्रसाद मैनालीले भने सांसद सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् ।
आजदेखि संसदमा प्रि-बजेट छलफल सुरु
सोमबार, वैशाख २५, २०८०
आजदेखि त्यसमै केन्द्रित रहेर छलफल हुन लागेको हो । संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
भ्रष्टाचारको विषयले सांसदमा सांसदको आरोप-प्रत्यारोप
आइतबार, वैशाख २४, २०८०
संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप-प्रत्यारोपमा उत्रिएका छन्। तर, उनीहरु सबैले हालसम्मका भ्रष्टाचारका काण्ड माथि छानबिन गर्नुपर्ने माग गरेका छन्।
कार्यक्रममा बोल्न नदिएको भन्दै ज्ञानेन्द्र शाही समर्थकहरुले गरे विरोध
आइतबार, वैशाख २४, २०८०
नारावाजी पछि पनि शाहीले बोल्न नपाएपछि कार्यक्रमको अन्त्यसम्म पनि उनीहरु आक्रोशित भएका थिए । शाहीले पनि आफुलाई बोल्न नदिएको बताए। राप्रपालाई युवामा रुपान्तरण गर्नुपर्छ भन्दै आएको तर युवाहरुलाई नै निषेध गर्न खोजेको उनले बताए।
सांसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि, विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन
आइतबार, वैशाख २४, २०८०
आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डद्वारा १० औँ पटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री आचार्यले लिए शपथ
आइतबार, वैशाख २४, २०८०
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त र महिन्द्रराय यादवलाई मन्त्रालय परिवर्तन गर्दै खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने
आइतबार, वैशाख २४, २०८०
बैठकको अन्तिममा अर्थमन्त्री डा. प्रकाश शरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकता सम्बन्धी (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
अदातलले टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ - बालेन्द्र शाह
आइतबार, वैशाख २४, २०८०
खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् उनले भनेका छन् ।
नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्छः महरा
शनिबार, वैशाख २३, २०८०
“राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ तर औपचारिक रुपमा सरकारलाई जानकारी दिएको छैन । निर्णय गरेपछि औपचारिक रुपमा जानकारी गराउँछ होला नै ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, सरकारमा पनि नजाने
शुक्रबार, वैशाख २२, २०८०
बैठकपछि पत्रकार सम्मेलनमा लामिछानेले रास्वपा उपनिर्वाचनको मतपरिणामअनुसार प्रतिपक्षमा बस्ने बताए ।
एमालेले बोलायो केन्द्रीय कमिटी र सचिवालय बैठक
शुक्रबार, वैशाख २२, २०८०
बैठकमा समसामयिक राजनीतिक तथा पार्टी नेताहरु विरुद्ध जारी पक्राउ पुर्जी लागयतका विषयमा छलफल हुनेछ ।
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल
शुक्रबार, वैशाख २२, २०८०
उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उनले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताए।
साताको लोकप्रीय