काठमाडौं महानगरले फोड्यो शिक्षा विभागमा लागेको ताला
शुक्रबार, वैशाख १५, २०८०
उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको आज शपथ
शुक्रबार, वैशाख १५, २०८०
निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
बिहीबार, वैशाख १४, २०८०
१२ वैशाखमा ३ दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
लडाकुलाई पैसा हैन रोजगारी दिनुपर्छ : कोइराला
बिहीबार, वैशाख १४, २०८०
बिहीबार सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोस्ट गर्दै उनले लडाकुलाई पैसा नभएर रोजगारी दिनुपर्ने धारणा राखेका हुन् ।
मिटरब्याज पीडित माथि बल प्रयोग भएको प्रति गृहमन्त्रीले मागे माफी
बुधबार, वैशाख १३, २०८०
केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।
चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको छ : ओली
बुधबार, वैशाख १३, २०८०
उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुट मार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे।
वामदेव गौतमको राष्ट्रिय सभा सदस्य विरुद्ध परेको रिटको सुनुवाइ हुँदै
बुधबार, वैशाख १३, २०८०
भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो। प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका हुन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत
मंगलबार, वैशाख १२, २०८०
चितवन-२ को उपनिर्वाचनमा जित निश्चित भएपछि संञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नदेखेको जनाएका छन् ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गिरीको सरकार ढल्यो
सोमबार, वैशाख ११, २०८०
सोमबार प्रदेशसभाको बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो ।
रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
सोमबार, वैशाख ११, २०८०
नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो।
आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
आइतबार, वैशाख १०, २०८०
समितिले उहाँलाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफै वा प्रतिनिधिमार्फत् उपस्थित भएर स्पष्टिकरण पेश गर्न भनेको छ।
साताको लोकप्रीय