बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप
आइतबार, वैशाख १०, २०८०
तनहुँ-१ उपनिर्वाचन : दुई उम्मेदवारले मात्रै मतदान गर्दै
आइतबार, वैशाख १०, २०८०
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताउनुभयो । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको छ उहाँले भन्नुभयो ।
नक्कली मतपत्र सहित जसपाका नेता राम सागर यादव पक्राउ
आइतबार, वैशाख १०, २०८०
बाराको देवताल गाउँपालिका-७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका हुन् ।
चितवन २ मा रवि लामिछाने र रामप्रसादले भोट हाल्न नपाउने
आइतबार, वैशाख १०, २०८०
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरिसकेका छन् ।
सामाजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने अभिव्यक्तिहरू प्रकाशित भएकोमा निर्वाचन आयोगलाई रास्वपाको ध्यानाकर्षण
आइतबार, वैशाख १०, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएको विषयमा निर्वाचन आयोगलाई इमेल मार्फत ध्यानाकर्षण गराउनुका साथै, सत्य तथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गरियोस् भनी निवेदन पेस गरेका छौ ।
चितवन-२ उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान सुरु
आइतबार, वैशाख १०, २०८०
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा ९एमाले०बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार हुनुहुन्छ ।
सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश
शुक्रबार, वैशाख ८, २०८०
अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि महानगरविरुद्ध रिट दायर गरेका थिए ।
उच्च अदालतलाई बालेनको जवाफ : कानुनले दिएको जिम्मेवारी पूरा गरेको हुँ
शुक्रबार, वैशाख ८, २०८०
सार्वजनिक स्थान र सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहले पाएको उनको भनाइ छ। खोला किनारको २० मिटरसम्म तटीय क्षेत्र पर्ने र त्यस्ता क्षेत्र कानुनले नै खुला राख्नुपर्ने भनेकाले त्यसैअनुरूप आफूले काम गरेको उनले जिकिर गरेका छन्।
मेयर हर्क साम्पाङ विरुद्ध अख्तियारमा उजुरी
शुक्रबार, वैशाख ८, २०८०
मेयर साम्पाङले सञ्चानल गरिरहेको खानेपानी सहयोग अभियान विरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको उनले बताएका छन् ।
तनहुँमा स्वर्णिम वाग्लेका बुवाले चढ्ने गाडी तोडफोड
शुक्रबार, वैशाख ८, २०८०
आज राति अज्ञात समूहले वाग्लेको मारूती गाडिमा आक्रमण गरेको हो।
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो भारत भ्रमणमा
बिहीबार, वैशाख ७, २०८०
“परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारी मे ४ र ५ मा हुने एससीओ बैठकमा सहभागी हुन गोवा जानेछन् । उनी भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत जाँदैछन् ।
सांसद पद खोसिएको मुद्दामा राहुल गान्धीको अपील पनि अदालतद्वारा खारेज
बिहीबार, वैशाख ७, २०८०
२०१९ मा मोदी थरको बारेमा दिएको बयानमा सुरतको सत्र अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो, जसको विरुद्धमा उनले पुनरावेदन दायर गरेका थिए।
साताको लोकप्रीय