Kath khabar
आज राति देखि उपचुनावको मौन अवधि सुरु, कुनै पनि प्रचार प्रसार गर्न नपाइने
आज राति देखि उपचुनावको मौन अवधि सुरु, कुनै पनि प्रचार प्रसार गर्न नपाइने उपचुनाव हुने क्षेत्रका मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा भोलिदेखि ३ दिनसम्म बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ।
कर्णाली प्रदेशका ४ मन्त्रीद्वारा शपथ ग्रहण
कर्णाली प्रदेशका ४ मन्त्रीद्वारा शपथ ग्रहण बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए।
मिटरब्याज पीडितको आन्दोलन आज पनि जारी
मिटरब्याज पीडितको आन्दोलन आज पनि जारी केही हप्ता अघि देखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
कानून मन्त्रालयको पनि जिम्मेवारी सम्हाले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले
कानून मन्त्रालयको पनि जिम्मेवारी सम्हाले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले खड्काले बुधबार मन्त्रालय पुगेर कानून मन्त्रीको पदभार ग्रहण गरेका हुन्। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि हेर्दै आएका थिए।
राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना नेतृत्वको ८ सदस्यीय टोली रुस प्रस्थान
राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना नेतृत्वको ८ सदस्यीय टोली रुस प्रस्थान रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको टोली औपचारिक भ्रमणका क्रममा बुधबार बिहान रुस प्रस्थान गरेको हो ।
बालेन साह विरुद्ध परेको रिट सुष्मालता माथेमाको इजलासमा
बालेन साह विरुद्ध परेको रिट सुष्मालता माथेमाको इजलासमा अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुन विपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्ने लगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
राष्ट्रपति पौडेलको स्वास्थ्य बिग्रियो, उपचारका लागि एयर एम्बुलेन्स भारत लैजाने तयारी
राष्ट्रपति पौडेलको स्वास्थ्य बिग्रियो, उपचारका लागि एयर एम्बुलेन्स भारत लैजाने तयारी राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजनीतिक दलका शीर्ष नेता तथा शुभचिन्तक अस्पतालमा भेला भएका छन् ।
पूर्व गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्र सम्बन्धि गरेको निर्णय सरकारद्वारा खारेज
पूर्व गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्र सम्बन्धि गरेको निर्णय सरकारद्वारा खारेज मन्त्री शर्माले सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको बताउनु भयो ।
खेलाडीलाई मासिक ३ हजार दिने सांसद ज्ञानेन्द्र शाहीको संसदबाट घोषणा
खेलाडीलाई मासिक ३ हजार दिने सांसद ज्ञानेन्द्र शाहीको संसदबाट घोषणा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले आफ्नो प्रत्येक महिनाको तलबको ३ हजार खेलाडीलाई दिने घोषणा गरेका हुन् ।
बालेन्द्र शाह विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा
बालेन्द्र शाह विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा सिंहदरबार र राष्ट्रपति कार्यालय महाराजगञ्जको फोहोर नउठाएको भन्दै कामपा प्रमुख साहविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता पदम श्रेष्ठले रिट दर्ता गरेका थिए ।
Weather Update