पूर्व गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्र सम्बन्धि गरेको निर्णय सरकारद्वारा खारेज
मंगलबार, वैशाख ५, २०८०
खेलाडीलाई मासिक ३ हजार दिने सांसद ज्ञानेन्द्र शाहीको संसदबाट घोषणा
मंगलबार, वैशाख ५, २०८०
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले आफ्नो प्रत्येक महिनाको तलबको ३ हजार खेलाडीलाई दिने घोषणा गरेका हुन् ।
बालेन्द्र शाह विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा
मंगलबार, वैशाख ५, २०८०
सिंहदरबार र राष्ट्रपति कार्यालय महाराजगञ्जको फोहोर नउठाएको भन्दै कामपा प्रमुख साहविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता पदम श्रेष्ठले रिट दर्ता गरेका थिए ।
सम्मान कार्यक्रममा सहभागीहरूलाई चर्को घाममा राख्दा गर्मीले १२ जनाको मृत्यु
मंगलबार, वैशाख ५, २०८०
कार्यक्रममा भारतका गृहमन्त्री अमित शाह र राज्यको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का नेताहरू लगायत शीर्ष राजनीतिकर्मीको उपस्थिति थियो। स्थानीय सञ्चारमाध्यमले उक्त कार्यक्रममा लाखौँ मानिस सहभागी भएको र ३ घण्टाभन्दा बढी सञ्चालन भएको उल्लेख गरेको छ।
नयाँबानेश्वरमा द्वन्द्वपीडित र प्रहरीबीच झडप, प्रहरी आक्रमणप्रति संसदमा राप्रपाको भर्त्सना
मंगलबार, वैशाख ५, २०८०
सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन्। नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड फास्ट ट्रयाकको अनुगमन गर्न निजगढमा
मंगलबार, वैशाख ५, २०८०
अनुगमन सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
मंगलबार, वैशाख ५, २०८०
मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बालेन साह विरुद्ध परेको रिटको पेसी हरिकृष्ण कार्कीको इजलासमा
मंगलबार, वैशाख ५, २०८०
रिटमा फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने उल्लेख छ। काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ।
फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट दर्ता
सोमबार, वैशाख ४, २०८०
फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश मागसहित श्रेष्ठले रिट दायर गरेका छन् ।
राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला - रवि लामिछाने
सोमबार, वैशाख ४, २०८०
'उसको स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला ।'
रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत
सोमबार, वैशाख ४, २०८०
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइपछि प्रधानन्यायाधीशको नियुक्ति हुनेछ ।
नवनियुक्त परराष्ट्रमन्त्री साउदद्धारा पदभार ग्रहण
आइतबार, वैशाख ३, २०८०
पदभार ग्रहण गरेसँगै उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणको प्रक्रियालाई तीव्रता दिने बताए । प्रधानमन्त्री भएपछि दाहालले छिमेकी मुलुक भारत वा चीनको भ्रमण गरेका छैनन् ।
साताको लोकप्रीय