‘प्रधानमन्त्री हराएको सूचना’ : रघुजी पन्तको कटाक्ष
आइतबार, वैशाख ३, २०८०
संसदमा रवि लामिछानेविरुद्ध चित्रबहादुर केसीको कटाक्ष
आइतबार, वैशाख ३, २०८०
उनले रवि लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाड्न नहुने पनि बताए ।
चितवन-२ मा रवि लामिछानेले जिते भने फेरि उपनिर्वाचन हुनसक्छ : योगेश भट्टराई
आइतबार, वैशाख ३, २०८०
‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो।’
रास्वपाले सांसद श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद सचिवालयले अध्ययन गर्ने
आइतबार, वैशाख ३, २०८०
रास्वपाले समानुपातिक सांसद श्रेष्ठलाई गत चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
अयोग्य लडाकुलाई २ लाख सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न शान्ति समाजको माग
बिहीबार, चैत ३०, २०७९
समाजको प्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने र ‘जनयुद्ध दिवस’ भनि राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारको दुवै निर्णय खारेज गर्न माग गरेका हुन् ।
मेयर बालेन्द्रले सरकारलाई भने - काठमाडौंका हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्नुस्
बिहीबार, चैत ३०, २०७९
हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनिती हैन
पत्नी निकिताविरुद्धको पोस्टहरु नहटाए कडा कानूनी प्रक्रियामा जाने रवि लामिछानेको चेतावनी
बिहीबार, चैत ३०, २०७९
आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा लिनु दिनु केही नराख्ने पत्नीविरुद्ध अनावश्यकरुपमा खनिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
ढाकाकुमारलाई सांसद पदबाट हटाउने रास्वपाको निर्णय
बुधबार, चैत २९, २०७९
पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।
मेयर बालेन गैरजिम्मेवार बने भन्दै संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन : राजेन्द्र पाण्डे
बुधबार, चैत २९, २०७९
काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले ४२ किलोमिटर टाढा बनेपा देखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनता माथि अन्याय गरेको आरोप लगाए ।
वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानेन्द्र शाही
बुधबार, चैत २९, २०७९
‘यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायी लगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेर ८.५ प्रतिशत ब्याज खाइरहेको छ ।’
रास्वपाको केन्द्रीय समितिको बैठक दुई बजेका लागि सर्यो, बैठकमा अडियो प्रकरणबारे निर्णय हुने
बुधबार, चैत २९, २०७९
सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए।
साताको लोकप्रीय