सिंहदरबारको फोहर नउठाएको बिषयमा सरकारले काठमाडौं महानगरसँग छलफल गर्ने
मंगलबार, चैत २८, २०७९
छलफलबाट पनि समस्या समाधान नभए काठमाडौं महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन्। फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौं महानगर भाग्न नमिल्ने उनको भनाइ छ।
कांग्रेसलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका छ : सभापति देउवा
मंगलबार, चैत २८, २०७९
नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए।
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
मंगलबार, चैत २८, २०७९
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा : प्रधानमन्त्री
मंगलबार, चैत २८, २०७९
सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आउँदो वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय सहितका योजना समावेश गरिने बताउनुभयो ।
टीआरसी विधेयकलाई सर्वस्वीकार्य बनाउने शीर्ष तीन दलको सहमति
मंगलबार, चैत २८, २०७९
अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।
प्रधानमन्त्रीको सचिवालयमा प्रचारका लागि भटाभट कार्यकर्ता पत्रकारको नियुक्ति
मंगलबार, चैत २८, २०७९
गएको निर्वाचनमा टिकट नपाएका र पराजय ब्यहोरेकालाई यसपाली प्रचण्डले राजनीतिक नियुक्तिमा अवसर दिएका छन्। लाभको पद र राजनीतिक नियुक्तिका आकांक्षीको नामावली हालसम्म १३०० नाघिसकेको छ। यो क्रम अझै बढ्दो छ।
सभामुख निवासमा शीर्षनेताको बैठक जारी
मंगलबार, चैत २८, २०७९
आजको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।
रास्वपा अनुशासन आयोगको बैठक बस्दै, ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय हुने
मंगलबार, चैत २८, २०७९
सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’बारे निर्णय लिन बैठक बस्न लागेको हो ।
अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
सोमबार, चैत २७, २०७९
राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब सन्देश सहित प्रतिनिधि सभामा पठाइनेछ।
आफ्नै पार्टीका सांसद्को घुस प्रकरणबारे रास्वपाले संसदमा माग्यो माफी
सोमबार, चैत २७, २०७९
प्रतिनिधिसभाको सोमबारको बैठकमा पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारमाध्यमबाट सार्वजनिक भएको टेलिफोन संवादलाई रास्वपाले गम्भीर रुपमा लिएको जानकारी गराएका छन्।
काठमाडौं महानगरपालिकाको माग सम्बोधन गर्न सरकारलाई गगनको आग्रह
सोमबार, चैत २७, २०७९
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए।
आज म आफै अख्तियारमा निवेदन दिनेछु, निष्पक्ष छानबिन हुन्छ : रवि लामिछाने
सोमबार, चैत २७, २०७९
चुनावी अभियान कार्यक्रममा बोल्दै लामिछानेले दुई करोड रूपैयाँ मागेको काण्डमा आफ्नै वरपरका मान्छेहरूलाई पनि आरोप लागेकाले तिनीहरु विरुद्ध आफै अख्तियारमा गएर उजुरी दिने बताएका हुन् ।
साताको लोकप्रीय