Kath khabar
बालेनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ 
बालेनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ  बल प्रयोग गर्ने जानकारी दिएर मात्र हुँदैन ।
संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेपछि सिंहदरबारको फोहर नउठाइएको हो : बालेन्द्र शाह
संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेपछि सिंहदरबारको फोहर नउठाइएको हो : बालेन्द्र शाह उनले यसैका लागि असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो भनेर प्रष्टिकरण दिएका छन् ।
विभागले सच्यायो परिपत्र, एकल महिलाका सन्तानको आमाकै थर र ठेगानाबाट जन्मदर्ता हुने
विभागले सच्यायो परिपत्र, एकल महिलाका सन्तानको आमाकै थर र ठेगानाबाट जन्मदर्ता हुने परिपत्रमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानुन बमोजिमको संरक्षकले दिएको ठेगाना, नाम, थर राखी जन्मदर्ता गर्नुपर्ने उल्लेख छ ।
मेयर बालेनको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन
मेयर बालेनको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको बताइन्छ ।
दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित
दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित श्रेष्ठले अडियोमा पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउन दुई करोड रुपैयाँ मागेको, तर सो रकम आफूसँग नभएको भनेको सुन्न सकिन्छ ।
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने अडियोमा बताएका छन् ।
किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त
किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन्।
चितवन-२ का २९ अति संवेदनशिल मतदानस्थलमा ३ वटा सुरक्षा निकाय परिचालित
चितवन-२ का २९ अति संवेदनशिल मतदानस्थलमा ३ वटा सुरक्षा निकाय परिचालित उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका १ सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।
विद्यालय आफैले किताब र पोसाक बेचेको गुनासो आएको छ, यो दण्डनिय भएको स्मरण गराउँछु - मेयर बालेन
विद्यालय आफैले किताब र पोसाक बेचेको गुनासो आएको छ, यो दण्डनिय भएको स्मरण गराउँछु - मेयर बालेन शाहले सबै विद्यालयहरूलाई निर्देशिका अनुसार काम गर्नसमेत अनुरोध गरेका छन् ।
महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन  नेपाल प्रहरीलाई बालेन शाहको आग्रह
महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन नेपाल प्रहरीलाई बालेन शाहको आग्रह प्रहरी आफैले संरचना हटाउन मेयर शाहले अनुरोध गरेका छन् । नत्र महानगर आफैले हटाउन बाध्य हुने उनले प्रष्ट्याएका छन् ।
दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनःसञ्चालनमा
दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनःसञ्चालनमा प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयले फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल प्रयोग गर्नेगरी निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ ।
सरकारले मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउनु आपत्तिजनक
सरकारले मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउनु आपत्तिजनक संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरुको जन्मदर्ता उनीहरुको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद भट्टराईको जोड छ।
Weather Update