सरकारले मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउनु आपत्तिजनक
शुक्रबार, चैत २४, २०७९
सरकारको न्यूनतम साझा कार्यक्रममा रास्वपा असहमत
शुक्रबार, चैत २४, २०७९
न्यूनतम साझा कार्यक्रमले विदेशमा बस्ने नेपालीको मतदानको अधिकार, सरकारी सेवामा टाइम कार्ड, गुणस्तरीय रोजगारमूलक शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐनलगायतका विषयलाई समेटेपनि तिनीहरू अमूर्त, लक्ष्यहीन र एकपक्षीय रूपमा देखिएको ढकालको भनाइ छ ।
पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
शुक्रबार, चैत २४, २०७९
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।
उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू, के-के गर्न पाइँदैन?
शुक्रबार, चैत २४, २०७९
बैठकले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जालमा गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह नगर्न, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न/नगराउन तथा यस्ता सामग्रीमा शेयर, लाइक वा कमेन्ट नगर्न/नगराउन पनि आह्वान गरेको छ ।
प्रचण्ड सरकारको १०० दिन उपलव्धी विहिन : रघुजी पन्त
बिहीबार, चैत २३, २०७९
बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले १०० दिनको अवधिमा सरकारलाई समेत पूर्णता दिन नसकेको भन्दै भ्रष्टाचार बढ्ने बाहेक कुनै उपलव्धी नभएको बताएका हुन् ।
पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र
बिहीबार, चैत २३, २०७९
प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ।
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै, उम्मेदवारले चुनाव चिह्न पनि पाउने
बिहीबार, चैत २३, २०७९
३३ जना राजनीतिक दलका उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश
बुधबार, चैत २२, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहादानी सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध सोमबार युवराज पौडेल सफल सर्वोच्च पुगेका थिए ।
रवि लामिछानेविरुद्धको उजुरी खारेज, चितवन २ मा उम्मेदवारी कायम
बुधबार, चैत २२, २०७९
अब वैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी कायम भएको छ ।
उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च कत्ति ?
बुधबार, चैत २२, २०७९
निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ ।
रवि लामिछाने विरुद्ध मुद्दाको सुनुवाइ सकियो, आदेश आजै आउन सक्ने
बुधबार, चैत २२, २०७९
युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।
२ दिनभित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको दाबी
बुधबार, चैत २२, २०७९
सरकार गठन भएको १०० दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्ड सहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो ।
रवि लामिछानेविरूद्ध युवराज पौडेल ‘सफल’ले दिएको उजुरी नलाग्ने
बुधबार, चैत २२, २०७९
सभापति रवि लामिछानेले आज आफूविरुद्ध परेको उजुरीको विषयमा छ पेज लामो स्पष्टीकरण बुझाएका थिए ।
साताको लोकप्रीय