Kath khabar
रवि लामिछानेविरुद्धको मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा
रवि लामिछानेविरुद्धको मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल)सर्वोच्च पुगेका थिए ।
रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज
रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज लामिछानेले आज दिउँसो १ बजेसम्म आफूविरुद्ध परेको दाबी विरोध र उजुरीमा स्पष्टीकरण बुझाउनै पर्ने बताइएको छ ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी
रास्वपा सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
बारा-२ को उपनिर्वाचनमा पराजित उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
बारा-२ को उपनिर्वाचनमा पराजित उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन्।
मधेश प्रदेशको ठूलो दल एमाले सरकारबाट बाहिरिँदै, आजै राजिनामा बुझाउने
मधेश प्रदेशको ठूलो दल एमाले सरकारबाट बाहिरिँदै, आजै राजिनामा बुझाउने केन्द्रमा सत्ता समीकरण फेरिएपछि उनीहरुले राजीनामा दिन लागेका हुन् । मधेसमा एमालेका २३ सांसद छन् । एमाले सरकारबाट बाहिरीएपछि मुख्यमन्त्री यादवले पुन: विश्वासको मत लिनुपर्ने हुन्छ ।
१०० दिन १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने
१०० दिन १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा देशको थिति बसाल्ने दाबी गरे ।
रवि लामिछानेविरुद्धको मुद्दाको रिटमाथि सुनुवाइ रोकियो
रवि लामिछानेविरुद्धको मुद्दाको रिटमाथि सुनुवाइ रोकियो नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना सम्म उम्मेदवार बन्न अयोग्य रहेको भन्दै रविको उम्मेदवारी खारेज गर्न माग गर्दै युवराजले उजुरी दिएका हुन् ।
सांसदले आफ्नो पार्टीलाई कति लेभी बुझाउछन् ?
सांसदले आफ्नो पार्टीलाई कति लेभी बुझाउछन् ? सबै राजनीतिक दलले लेभी कट्टाको पत्राचार सचिवालयलाई गरिसकेका छन् । सोहीअनुसार पारिश्रमिकबाट मासिक रूपमा निश्चित रकम कट्टा गरी दलको खातामा जम्मा गर्ने गरिएको छ । 
रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा
रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा सिन्धुलीका युवराज पौडैल 'सफल'ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो ।
रवि लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रवि लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सिन्धुलीका युवराज पौडैल 'सफल' ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो।
कांग्रेस बदल्न यहीँभित्र बसेर लड्नुपर्छ, बाहिरबाट ढुंगा हान्ने होइन - गगन थापा
कांग्रेस बदल्न यहीँभित्र बसेर लड्नुपर्छ, बाहिरबाट ढुंगा हान्ने होइन - गगन थापा म त त्योबेलामा सडकमा लडेर बसेको । छातीमा ढुंगा खाएर बसेको ।’ महामन्त्री थापाले भनेका छन् ।
रवि लामिछानेमाथि राहदानीको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
रवि लामिछानेमाथि राहदानीको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता सिन्धुलीका युवराज पौडैल 'सफल' ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको हो । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको छ ।
Weather Update