Kath khabar
चितवन-२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता
चितवन-२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता चितवन–२ मा मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।
उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि उम्मेदवारी दर्ता हुन लागेको हो ।
उपनिर्वाचनको लागि तनहुँ र चितवनमा कांग्रेसले खटायो दुई महामन्त्री
उपनिर्वाचनको लागि तनहुँ र चितवनमा कांग्रेसले खटायो दुई महामन्त्री क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
मिटरब्याज पीडितलाई गृहमन्त्रीले भने -  ‘माग सम्बोधन हुन्छ, घर फर्किनुहोस्’
मिटरब्याज पीडितलाई गृहमन्त्रीले भने - ‘माग सम्बोधन हुन्छ, घर फर्किनुहोस्’ “तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।”
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख उहाँ शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो ।
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले भने - 'जनतालाई आवश्यक पर्दा सरकारबाटै ऋण उपलब्ध गराउने योजना छ'
उपप्रधानमन्त्री श्रेष्ठले भने - 'जनतालाई आवश्यक पर्दा सरकारबाटै ऋण उपलब्ध गराउने योजना छ' उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याजको समस्या साझा सरोकारको विषय भएको बताउँदै सरकार गम्भीर रहेको र चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरकार र आन्दोलनरत मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ।
प्रधानमन्त्री प्रचण्डद्धारा मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)
प्रधानमन्त्री प्रचण्डद्धारा मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित) पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार सातौं पटक मन्त्रिमण्डल विस्तार गरेपनि मन्त्रिपरिषद्ले पूर्णता भने नपाउने भएको छ ।
नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे
नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे आज बिहान राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्तामा भएको छलफलपछि दिउँसो ३ बजे शपथको तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
Weather Update