उपनिर्वाचनमा रास्वपाबाट चितवनमा रवि, तनहुँमा स्वर्णिम वाग्ले र बारामा रमेश खरेल उम्मेदवार
शुक्रबार, चैत १७, २०७९
रास्वपा नेता गणेश कार्कीले संयोजक पदबाट दिए राजीनामा
बिहीबार, चैत १६, २०७९
बारा–२ को निर्वाचन परिचालन समिति संयोजक रहेका कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूले व्यक्तिगत तथा स्वास्थ्यका कारणले राजीनामा दिएको बताएका छन् ।
मन्त्रालयको भागबन्डा टुंगियो‚ कुन दललाई कुन मन्त्रालय ?
बिहीबार, चैत १६, २०७९
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ स्वास्थ्य र कानुन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय पाएको छ।
कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गर्दै डा.स्वर्णीम वाग्ले
बिहीबार, चैत १६, २०७९
वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वय सँगै नेताहरू शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको बताउनु भएको छ।
शरदसिंह भण्डारी लोसपाबाट श्रममन्त्री बन्दै
बिहीबार, चैत १६, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् ।
सरकार र मिटरब्याज पीडितबीच गृहमन्त्रालयमा वार्ता जारी
बिहीबार, चैत १६, २०७९
मिटरब्याज पीडितहरुले यही चैत २ गतेदेखि बर्दिबासबाट हेटौँडा हुँदै पैदल यात्रा गरेर चैत १३ गते काठमाडौंको खुलामञ्चमा विरोध प्रदर्शन गरेका थिए ।
मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, शपथ आज नै गर्ने तयारी
बिहीबार, चैत १६, २०७९
प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिनुभएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मत एकै भए आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो ।
मेयर बालेनलाई प्रधानमन्त्रीको जवाफ - ‘म नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ’
बुधबार, चैत १५, २०७९
सम्मेलनमा प्रमुख साहले कामनपाले बागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने उल्लेख गर्नुभएको थियो । उहाँले पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताउनुभयो ।
सत्ता गठबन्धनको बैठक अपरान्ह ३ बजे बस्नेगरी विना निष्कर्ष टुंगियो
बुधबार, चैत १५, २०७९
मंगलबार पनि निष्कर्ष विहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
बुधबार, चैत १५, २०७९
आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा सहमति जुटाउने बताईएको छ ।
प्रधानमन्त्री विरुद्ध नारा लगाउने ३ युवा धरौटीमा छुटे
मंगलबार, चैत १४, २०७९
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो।
प्रधानमन्त्री प्रचण्डलाई भागबण्डामा सकस
मंगलबार, चैत १४, २०७९
सत्ता गठबन्धनमा रहेका १० दलीय घटकलाई समट्नुपर्ने बाध्यता र अस्वभाविक मागले मन्त्रालयको बाँडफाँट मिलाउन असहज हुँदा मन्त्रिपरिषद विस्तारमा बिलम्ब भएको बालुवाटार स्रोतले जनाएको छ। सरकारमा सहभागी भएका एमाले, राप्रपा र रास्वपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड स्वयमले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल
मंगलबार, चैत १४, २०७९
अहिले पनि सहेर बसेको छु तर अव यस्तै भए विकल्प सोच्न बाध्य हुने छु ।’ उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आफुलाई किनारा लगाएको आरोप लगाए ।
साताको लोकप्रीय