Kath khabar
सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : सभापति रवि लामिछाने
सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ : सभापति रवि लामिछाने ११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेट्दै उनले मिटरब्याजको समस्या तत्काल समाधान गर्न सरकारसँग माग समेत गरेका छन् ।
शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद  छ - मेयर बालेन शाह
शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छ - मेयर बालेन शाह पीडितहरुले आज बिहानैदेखि विरोध प्रदर्शन शुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई त्यसतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारको लागि बालुवाटारमा बैठक बस्दै, कुन दलबाट को बन्दै छ मन्त्री ?
मन्त्रिपरिषद् विस्तारको लागि बालुवाटारमा बैठक बस्दै, कुन दलबाट को बन्दै छ मन्त्री ? मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रचण्डले करिब मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेका छन् ।
रास्वपा सरकारमा जानु समयको माग - उपसभापति डोलप्रसाद अर्याल
रास्वपा सरकारमा जानु समयको माग - उपसभापति डोलप्रसाद अर्याल सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उनले सरकारमा जान आतुर भने नभएको बताए। ‘सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो।
मिटरब्याज पीडितको माग पूरा गराउन सरकारसँग बालेनको आग्रह
मिटरब्याज पीडितको माग पूरा गराउन सरकारसँग बालेनको आग्रह रत्नपार्कको अगाडि रानीपोखरी बाहिरको क्षेत्रमा बस्न महानगरपालिकाले मिटरब्याज पीडितलाई आग्रह गरेको बालेनको भनाइ छ।
गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ
गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले सो अभिव्यक्ति दिएका हुन्। साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उनको भनाइ छ।
‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन - पर्यटन मन्त्री सुदन किराँती
‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन - पर्यटन मन्त्री सुदन किराँती हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ । हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरुलाई प्राथमिकता दिएनौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन्।
राजनीति समाज र जनता प्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति समाज र जनता प्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिए।
सत्ता गठबन्धनको बैठक अब मङ्गलबार बस्ने
सत्ता गठबन्धनको बैठक अब मङ्गलबार बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ। सत्ता गठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ।
मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैनः अध्यक्ष ओली
मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैनः अध्यक्ष ओली समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए ।
मन्त्रालय हेरफेर गर्दै नेकपा माओवादी, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्दै
मन्त्रालय हेरफेर गर्दै नेकपा माओवादी, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्दै नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि गृह मन्त्रालयमा माओवादीले दाबी गरेको बताईएको छ। आईतबार उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्ने बताईएको छ ।
Weather Update