रास्वपाले उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने
शुक्रबार, चैत १०, २०७९
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
शुक्रबार, चैत १०, २०७९
माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
मन्त्रिपरिषदको बैठक बस्दै, आईजीपी नियुक्तिबारे निर्णय हुने
शुक्रबार, चैत १०, २०७९
प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजिपी बनाउन सक्ने उल्लेख छ ।
वाक तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सरकार प्रतिवद्ध छ - प्रधानमन्त्री दाहाल
बिहीबार, चैत ९, २०७९
सामुदायीक रेडियो प्रसारक संघ अकोराबको १७ औं साधारण सभा तथा सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफूले प्रधानमन्त्री भएदेखि नै प्रेस स्वतन्त्रताका पक्षमा प्रभावकारी काम थालेको जिकिर गरे ।
लोसपा सरकारमा सहभागी हुने
बिहीबार, चैत ९, २०७९
१० दलीय गठबन्धनमा सम्मान जनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठक पछि नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
बिहीबार, चैत ९, २०७९
यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।
पूर्व राजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताहरुको भेट
बुधबार, चैत ८, २०७९
शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर जबरा तथा वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी झापाको दमक पुगेका थिए ।
उपनिर्वाचनका लागि आजदेखि दल दर्ता
बुधबार, चैत ८, २०७९
आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ ।
राहदानी दुरुपयोगको आरोपमा लामिछानेलाई कारबाही नगर्ने महान्यायाधिवक्ताको निर्णय
सोमबार, चैत ६, २०७९
योसँगै लामिछानेलाई अब बैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचन लड्न बाटो खुलेको छ ।
प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत
सोमबार, चैत ६, २०७९
प्रधानमन्त्री दाहाललाई नेकपा एमाले र राप्रपाका सांसदहरुले विश्वासको मत दिएनन् ।
तनहुँ १ र बारा २ मा पनि वैशाख १० गते उपचुनाव हुने
सोमबार, चैत ६, २०७९
नागरिकता प्रकरणमा सर्वोच्च अदालतको निर्णयअनुसार रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन–२ मा पनि उपचुनाव हुन लागेको हो ।
हामीलाई असफल हुने छुट छैन - रास्वपा उपसभापति डोलप्रसाद अर्याल
सोमबार, चैत ६, २०७९
“हामीले जनविश्वासलाई टुट्न नदिने प्रण गर्नुपर्छ किन कि मुलुक र जनताको अवस्था परिवर्तन गर्ने दृढइच्छा शक्ति बोकेर हामी राजनीतिमा प्रवेश गरेका हौँ । हामीलाई असफल हुने छुट छैन ।"
साताको लोकप्रीय