उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरे पदबहाली
सोमबार, चैत ६, २०७९
नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने
सोमबार, चैत ६, २०७९
राप्रपा र नेमकिपाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन ।
प्रधानमन्त्री दाहालले आज दोस्रो पटक विश्वासको मत लिनुहुँदै
सोमबार, चैत ६, २०७९
पुस २६ गते विश्वासको मत प्राप्त गर्नुभएका प्रधानमन्त्री दाहालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिने कार्यक्रम तय गरिएको हो।
उपराष्ट्रपति निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष पेश
आइतबार, चैत ५, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्।
लोसपा र एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
आइतबार, चैत ५, २०७९
पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो ।
सभामुख घिमिरेसँग बेलायती सांसदको भेट
आइतबार, चैत ५, २०७९
भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र भएको बताउँदै कुटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ भव्य रुपमा मनाउन बेलायतले गरेको तयारी प्रति खुसी व्यक्त गरे।
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको शपथ सोमबार बिहान १० बजे
आइतबार, चैत ५, २०७९
निर्वाचन आयोगले राष्ट्रपति पौडेल समक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय
आइतबार, चैत ५, २०७९
यो निर्णयसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना रहेको छ
स्ववियु निर्वाचन : देशका अधिकांश ठूला क्याम्पसमा निर्वाचन स्थगित
आइतबार, चैत ५, २०७९
काठमाडौंका २२ आंगिक क्याम्पसमध्ये मुख्य ७ वटामा स्ववियु चुनाव हुन सकेन ।
साताको लोकप्रीय