प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय
आइतबार, चैत ५, २०७९
चौध वर्षपछि आज स्ववियु निर्वाचन हुँदै
आइतबार, चैत ५, २०७९
यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन।
प्रतिनिधि सभाको बैठक आज, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने
आइतबार, चैत ५, २०७९
बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।
रास्वपाले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीलाई मत दिने
शुक्रबार, चैत ३, २०७९
उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा उपराष्ट्रपतिको निर्वाचनमा मतदान
शुक्रबार, चैत ३, २०७९
बिहान १० देखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
स्ववियु निर्वाचनः मौन अवधि सुरु, प्रचारप्रसार निषेध
शुक्रबार, चैत ३, २०७९
स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’
शुक्रबार, चैत ३, २०७९
भिड बढदै गएपछि प्रहरीले बलपूवर्क पाखा लगाएको थियो । त्यसपछि त्यहाँ केही बेर नाराबाजीसमेत भयो । “यो अवस्थाले कीर्तिपुर रङ्गशालाको संरचनालाई जतिसक्दो ठूलो बनाउनुपर्ने देखियो”, त्यहाँ खेल हेर्न पुगेका नेपाली कांग्रेसका नेता प्रदीप पौडलले भन्नुभयो ।
नेपाली क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख दिने घोषणा
शुक्रबार, चैत ३, २०७९
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा बिहिबार युएईलाई डिएल मेथहडबाट २ रनले जित हात पार्दै जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटको टिकट बुक गरेको हो ।
मलमा दिँदै आएको अनुदान कटौती बिरुद्ध किसान आन्दोलित
बिहीबार, चैत २, २०७९
सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसंगै किसानहरुले प्रदर्शन गर्दै आएका छन् ।
साताको लोकप्रीय