१० दलको बैठक बालुवाटारमा जारी
बुधबार, चैत १, २०७९
बैठक केहीबेर देखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो। उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ।
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा आमरण अनसन
बुधबार, चैत १, २०७९
निर्वाचन अधिकृतले धाँधलीपूर्ण रूपमा चुनावी प्रक्रिया अघि बढाएको आरोप लगाउँदै आमरण अनसन बसेका हुन्।
उपराष्ट्रपतिमा कांग्रेसले जसपाका रामसहाय प्रसाद यादवलाई भोट दिने निर्णय
बुधबार, चैत १, २०७९
चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्।
राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. चालिसे नियुक्त
बुधबार, चैत १, २०७९
राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा.चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए ।
उपराष्ट्रपति निर्वाचनको मौन अवधि आजदेखि सुरु
बुधबार, चैत १, २०७९
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।
‘एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गरौँ’- विश्वप्रकाश शर्मा
मंगलबार, फागुन ३०, २०७९
राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि १ पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उहाँको भनाइ थियो ।
चैत ३ मा हुन लागेको उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
मंगलबार, फागुन ३०, २०७९
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।
स्ववियु निर्वाचन आचारसंहिता : चैत २ गतेसम्म प्रचारप्रसार गर्न पाइने, पोस्टर टाँस्न नपाइने
मंगलबार, फागुन ३०, २०७९
सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो।
राष्ट्रपति पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण
सोमबार, फागुन २९, २०७९
राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ।
निर्वतमान राष्ट्रपति भण्डारी शितल निवास छाडेर छोरीको घरमा
सोमबार, फागुन २९, २०७९
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मान सहित राष्ट्रपति भवनबाट बाहिरिएकी हुन् । शितल निवासबाट बाहिरिदा भण्डारीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।
साताको लोकप्रीय