नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ ग्रहण
सोमबार, फागुन २९, २०७९
यसपालि घण्टी पहिलाभन्दा ठूलो आवाजले बज्नेछ - रास्वपा सभापति रवि लामिछाने
सोमबार, फागुन २९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले आम नागरिकको पक्षमा काम गर्ने र त्यसको निरन्तरता हुने सुनिश्चितता भएको खण्डमा मात्र सरकारमा जाने नजाने निर्णय गर्छ
माओवादी घटकहरुको संयुक्त अपिल : शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग माग
आइतबार, फागुन २८, २०७९
उनीहरुले राज्यले गतकालमा विभिन्न राजनीतिक दलसँग गरेका सहमति कार्यान्वयनका लागि पनि सरकारसँग माग गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभाको प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन
आइतबार, फागुन २८, २०७९
निर्माण उद्योगसँग सम्बन्धित ऐन नियम संशोधन गर्दा अब अनिवार्य रुपमा निर्माण व्यवसायीहरूसँग परामर्श गरिनेछ ’ प्रचण्डले भन्नुभयो ।
राष्ट्रपति पौडेलद्वारा कांग्रेस परित्याग
आइतबार, फागुन २८, २०७९
आइतबार उनले आफ्नो सहयोगी मार्फत कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भोलि दिउँसो १ बजे
आइतबार, फागुन २८, २०७९
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।
स्ववियु निर्वाचनमा ३ विद्यार्थी सङ्गठनद्वारा तालमेल गर्ने निर्णय
आइतबार, फागुन २८, २०७९
आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ। सहमति अनुसार तीनवटै विद्यार्थी सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशन समेत दिइसकेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै
आइतबार, फागुन २८, २०७९
नवनिर्वाचित राष्ट्रपति पौडेलले जिम्मेवारीलाई जिम्मेवारी सुम्पिँदै वर्तमान राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैहुनुहुन्छ ।
एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता
शनिबार, फागुन २७, २०७९
शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट हुनुहुन्छ ।
सर्वोच्चद्वारा प्रचण्डको नाममा कारण देखाउ आदेश जारी
शुक्रबार, फागुन २६, २०७९
कारण अपुग भएको भन्दै सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।
उपराष्ट्रपतिमा फरक लिंग वा समूदाय भन्दा फरक व्यक्ति हुनुपर्ने निर्वाचन आयोगको निर्णय
शुक्रबार, फागुन २६, २०७९
आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
९ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदरवारमा जारी
शुक्रबार, फागुन २६, २०७९
सिंहदरवारमा शुरु भएको कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तार सहितका विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दाको बहस सकियो, फैसला केही बेरमा
शुक्रबार, फागुन २६, २०७९
माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा ३ वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वोच्च अदालतमा २ वटा छुट्टाछुट्टै रिट परेका थिए ।
साताको लोकप्रीय