Kath khabar
प्रधानमन्त्री प्रचण्ड विरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको एकल इजलासमा
प्रधानमन्त्री प्रचण्ड विरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको एकल इजलासमा बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिटको पेसी आज तोकिएको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिनाथको दर्शन
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिनाथको दर्शन उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम पनि छ। नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिनुहुने जनाइएको छ।
माओवादी घटकहरुको निर्णय : पत्रकार सम्मेलन र  संयुक्त अन्तरक्रिया गर्ने
माओवादी घटकहरुको निर्णय : पत्रकार सम्मेलन र संयुक्त अन्तरक्रिया गर्ने बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिए ।
मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ
मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ 'राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाइ र शुभकामना छ'
 मेयर बालेन्द्र शाह र चिनियाँ राजदुतबीच भेटवार्ता
 मेयर बालेन्द्र शाह र चिनियाँ राजदुतबीच भेटवार्ता काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको हो।
राष्ट्रपति निर्वाचनको मतगणना सुरु
राष्ट्रपति निर्वाचनको मतगणना सुरु तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।
"प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन" : योगेश भट्टराई
"प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन" : योगेश भट्टराई ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौं, उहाँले गाडी नै छाडेर हिँड्नु भयो, प्यासेन्जरलाई दु:ख दिनु भयो, अब फर्केर आउनु होला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन।’
राष्ट्रपति निर्वाचनमा शीर्ष नेताहरु मत हाल्दै
राष्ट्रपति निर्वाचनमा शीर्ष नेताहरु मत हाल्दै अहिले पनि राजनीतिक दलका बरिष्ठ नेता देखी सांसदहरुले मतदान गरिरहेका छन ।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ आशावादी र सकारात्मक 
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ आशावादी र सकारात्मक  ‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेटदा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने।
Weather Update