Kath khabar
न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा प्रचण्ड विरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा प्रचण्ड विरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले १० वर्षे युद्धकालमा भएको ५ हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए ।
राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, बेलुका ८ बजेसम्म मतपरिणाम घोषणा हुने
राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, बेलुका ८ बजेसम्म मतपरिणाम घोषणा हुने प्रतिष्पर्धामा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ छन् । दुई नेताहरुबीच हुन लागेको राष्ट्रपतिको चुनावले मुलुकलाई बिहिबार नै नयाँ राष्ट्रपति दिनेछ ।
राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय
राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय भोलि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ मैदानमा छन्।
पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता
पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता नेता बस्नेत र मेयर शाहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो ।
रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने
रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ।
रवि लामिछानेको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठमा के छ ?
रवि लामिछानेको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठमा के छ ? अदालतले फैसलामा नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उमेदवार हुने अधिकार नरहने बताइएको छ।
सिंहदरबारमा ८ दलीय कार्यदलको बैठक बस्दै
सिंहदरबारमा ८ दलीय कार्यदलको बैठक बस्दै बैठक अहिले केहीबेरमै नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
प्रधानमन्त्री दाहाल विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
प्रधानमन्त्री दाहाल विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता यसअघि नै उनीहरुले प्रचण्डविरुद्ध रिट दर्ता गर्न खोजे पनि सर्वोच्च अदालतले दर्ता मानेको थिएन । सर्वोच्चले राजनीतिक अभिव्यक्तिमा टेकेर दर्ता गर्न ल्याइउका रिट निवेदन दरपीठ गर्ने गरेको थियो ।
८ दलको बैठक बालुवाटारमा जारी
८ दलको बैठक बालुवाटारमा जारी प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ।
Weather Update