Kath khabar
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री प्रधामन्त्री दाहालले भनेका छन्, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।”
राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक
राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक राष्ट्रपति पदका लागि ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् ।
राष्ट्रपतिमा सहयोग गर्न सकिँदैन : ओलीलाई माधवको जवाफ
राष्ट्रपतिमा सहयोग गर्न सकिँदैन : ओलीलाई माधवको जवाफ समाजवादीका नेताहरुले भने आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ दिएका छन् ।
राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो
राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन्।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ सहित एमाले नेताहरु भोट माग्न माधव नेपालको कार्यालयमा 
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ सहित एमाले नेताहरु भोट माग्न माधव नेपालको कार्यालयमा  राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेता नेकपा एकीकृत समाजवादीका  अध्यक्ष माधव कुमार नेपाललाई भेट्न आलोक नगरस्थित पार्टी कार्यालय पुगेका हुन । 
प्रदेश-१ को नाम कोशी पारित भएको अवसरमा बिहीबार सार्वजनिक बिदा
प्रदेश-१ को नाम कोशी पारित भएको अवसरमा बिहीबार सार्वजनिक बिदा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले राखेको किरात-लिम्बुवान-सगरमाथा प्रदेश नामको प्रस्ताव प्रदेशसभाले छलफलका लागि अस्वीकार गरेको थियो ।
प्रदेशको नामाकरणको टुङ्गो नलागुन्जेलसम्मका लागि विराटनगरमा निषेधाज्ञा घोषणा
प्रदेशको नामाकरणको टुङ्गो नलागुन्जेलसम्मका लागि विराटनगरमा निषेधाज्ञा घोषणा बुधबार प्रदेशसभाले नामकरणबारे छलफल हुने भएकोले नामकरणको प्रक्रिया टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न अर्को प्रस्ताव
प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न अर्को प्रस्ताव प्रदेश १ को नामांकरणका लागि अहिलेसम्म दुईवटा प्रस्ताव दर्ता भएका छन् । यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न प्रदेश सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।
Weather Update