स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोसबीच स्विट्जरल्याण्डमा भेटवार्ता
बिहीबार, फागुन ११, २०७९
स्थानीय तह निर्वाचनका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
बुधबार, फागुन १०, २०७९
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जना उम्मेदवारलाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।
महन्थ ठाकुर राष्ट्रपतिका लागि उपयुक्त पात्र : सभापति शेरबहादुर देउवा
बुधबार, फागुन १०, २०७९
बुधबार बिहान धुम्बाराहीस्थित देउवा निवासमा पुगेका लोसपाका नेताहरुसँगको भेटमा उनले राष्ट्रपतिमा महन्थ ठाकुर उपयुक्त पात्र रहेको बताएको लोसपाका नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
राष्ट्रपति निर्वाचन प्रक्रिया शुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक
बुधबार, फागुन १०, २०७९
निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ। २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको हुने निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो।
राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि यस्तो छ उम्मेदवारको योग्यता
बुधबार, फागुन १०, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाबमोजिम उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने
मंगलबार, फागुन ९, २०७९
नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् ।
माओवादीमा राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई
सोमबार, फागुन ८, २०७९
बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनु भयो ।
माओवादी पदाधिकारी बैठक जारी, राष्ट्रपतिबारे छलफल हुने
सोमबार, फागुन ८, २०७९
भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो।
फागुन १३ मा एमालेले राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने
आइतबार, फागुन ७, २०७९
२५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नो तर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।
साताको लोकप्रीय