Kath khabar
नवनियुक्त प्रधानमन्त्री ओलीको यस्तो छ जीवनी
नवनियुक्त प्रधानमन्त्री ओलीको यस्तो छ जीवनी बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभाको सदस्यमा ओली निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ ग्रहण भोलि बिहान ११ बजे
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ ग्रहण भोलि बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
कानुनविद् भन्छन- ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक, सर्वोच्च अदालत जान्छौं
कानुनविद् भन्छन- ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक, सर्वोच्च अदालत जान्छौं “संविधानका धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ (३) मा जानुपर्ने थियो । तर, राष्ट्रपतिले असवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन” प्रधानले भने । उनले यो अदालतमा जाने समेत बताए ।
जाँदाजाँदै गृहमन्त्री लामिछानेले भने - 'मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ'
जाँदाजाँदै गृहमन्त्री लामिछानेले भने - 'मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ' सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गर्नुभयो । अनुसन्धान जारी रहेकाले सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उहाँले जानकारी दिनुभयो ।
Weather Update