Kath khabar
आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँँदै
आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँँदै प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउनुभएपछि तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गर्नुभएको थियो । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । एक मत...
अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री
अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुईजना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।
Weather Update