Kath khabar
रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने
रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने राजीनामा पत्र बुझाउन पुग्नुभएका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उहाँलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल एक हप्ताका लागि निलम्बित
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल एक हप्ताका लागि निलम्बित “केन्द्रीय समितिको बैठकमा उहाँले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको हो”, केन्द्रीय सदस्य सोविता गौतमले भन्नुभयो, “तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।”
एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठक सुरु
Weather Update