Kath khabar
काठमाडौँ उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल, मन्त्री यादवलाई सम्मान
काठमाडौँ उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल, मन्त्री यादवलाई सम्मान मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरिएको हो ।
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ ।
काटिएको लाइन तत्काल जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह
काटिएको लाइन तत्काल जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् ।
सरकारको सय दिन र सम्बोधन पूर्णपाठसहित
सरकारको सय दिन र सम्बोधन पूर्णपाठसहित सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।
Weather Update