कर्णालीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न संसदमा माग
बुधबार, जेठ ३०, २०८१
प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
मंगलबार, जेठ २९, २०८१
सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद वासुदेव घिमिरेले जलवायु परिर्वतनका कारण नेपालको तराई क्षेत्रमा अत्यधिक तातक्रम बढेको र त्यसका लागि वृक्षरोपण र लालतलैया संरक्षणको अभियानमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल
मंगलबार, जेठ २९, २०८१
नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्र तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिसँग भेट भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतीय सञ्चारकर्मीसँग नेपाल–भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता सम्बन्धमा समेत कुराकानी भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालसँग भारतीय व्यवसायीको भेट
सोमबार, जेठ २८, २०८१
भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री दाहालले ठूला जलविद्युत् आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
रवि लामिछाने विरुद्ध परेको रिटको सुनुवाई सकियो, फैसला आजै आउने
सोमबार, जेठ २८, २०८१
अधिवक्ता भट्टराईको रिटमा मन्त्री लामिछाने सहकारी ठगी मुद्दामा संलग्न भएकाले गृहमन्त्रीको हैसियतले अनुसन्धानमा प्रभाव पार्ने भन्दै पदबाट हटाउनु पर्ने तर्क गरेका थिए ।
साताको लोकप्रीय