Kath khabar
प्रतिनिधिसभा बैठक : मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह
प्रतिनिधिसभा बैठक : मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह “हामी मनसुनको पूर्वसन्धामा छौँ । आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, बाढी पहिरोजस्ता घटना बढ्न सक्ने भएकाले समयमै पूर्वतयारीमा जुट्न आवश्यक छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव बढिरहेको छ, यसको न्यूनीकरणमा हाम्रो भूमिका के रहने भन्नेमा स्पष्ट हुनुपर्छ ।”
सत्ता समीकरणमा  फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ :  प्रधानमन्त्री दाहाल
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।”
Weather Update