गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीको सम्बोधन मन्तव्य (पूर्णपाठ)
मंगलबार, जेठ १५, २०८१
गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री
मंगलबार, जेठ १५, २०८१
गणतन्त्रलाई समृद्धिको मार्गका रूपमा उपयोग गर्न तथा समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि अझ बृहत् स्तरमा राष्ट्रिय एकताको सन्देश दिन र सबै नागरिक एकताबद्ध भई साझा हितका लागि परिचालन हुन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै लय तथा तालमा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो : महामन्त्री थापा
आइतबार, जेठ १३, २०८१
“यदि अहिले कांग्रेसको ठाउँमा अरु जुनसुकै पार्टी भए पनि यो विषय उठ्थ्यो । त्यसैले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न कांग्रेसले भनेजस्तै समिति बन्छ, सहकारीबाट पीडित भएकाले न्याय पाउँछन्, सहकारीका नाममा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ, यसका लागि आजदेखि कांग्रेस सडक सङ्घर्षमा उत्रिएको छ”
संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल
आइतबार, जेठ १३, २०८१
शीर्ष नेताबीचको छलफल सकारात्मक
शुक्रबार, जेठ ११, २०८१
। “सहकारीबाट रकम अपचलन, हिनामिना र ठगी भएको विषयमा संसदीय छानबिन समिति बनाउने भन्ने कुरा भएकै छ । उक्त समिति के र कस्तो बनाउने भन्ने विषयमा साथीहरुले काम गरिनै रहनुभएको छ, त्यसबारे टुङ्गो लगाउन आजको बैठकमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।
साताको लोकप्रीय