एमसिए–नेपालद्वारा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
बिहीबार, वैशाख २७, २०८१
सबैखाले विपदबाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने - गृहमन्त्री लामिछाने
बुधबार, वैशाख २६, २०८१
प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, वैशाख २६, २०८१
उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
पेमेन्ट गेटवे प्रकरण : सुनील पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना
मंगलबार, वैशाख २५, २०८१
अदालतले यही वैशाख ७ मा पौडेललाई दोषी ठहर गरेको थियो । सोही प्रकरणमा सचिव मधुकुमार मरासनीसहित आठ जनाले भने सफाइ पाएका थिए । अदालतले दोषी ठहर गरेलगत्तै पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
सदनलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह
मंगलबार, वैशाख २५, २०८१
“विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्वपूर्ण आधार तयार पारेको छ ।”
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
मंगलबार, वैशाख २५, २०८१
साताको लोकप्रीय