अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट
बुधबार, साउन ३०, २०८१
आजको प्रतिनिधिसभाको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी
बुधबार, साउन ३०, २०८१

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने, तत्काल कोशीबाट काम थालिने मन्त्री पौडेलको घोषणा
मंगलबार, साउन २९, २०८१
‘यस (केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।’ उनले कोशीमा छिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए ।
संसदमा हरि ढकालले बोलिरहेका बेला ‘माइक’ काटिएको भन्दै सांसदहरुको विरोध (LIVE)
मंगलबार, साउन २९, २०८१
परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
सोमबार, साउन २८, २०८१
मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाउनुभएको थियो ।
मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्य : राष्ट्रपति पौडेल
सोमबार, साउन २८, २०८१
साताको लोकप्रीय