Kath khabar
इलाम-२ मा ५९ दशमलव ७९ प्रतिशत मतदान, आजै गणनाकाे तयारी
इलाम-२ मा ५९ दशमलव ७९ प्रतिशत मतदान, आजै गणनाकाे तयारी इलाम–२ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
मतदान गर्दै
मतदान गर्दै
इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
इलाम र बझाङमा आज उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल
इलाम र बझाङमा आज उपनिर्वाचन, मतदानमा सहभागी हुन आयोगको अपिल दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृह मन्त्रालयको निर्देशन
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृह मन्त्रालयको निर्देशन विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणलगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी सङ्गठनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
नक्कली भुटानी प्रकरणमा टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश
नक्कली भुटानी प्रकरणमा टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले यसअघि पूर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध रायमाझीलगायतले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमाथिको सुनुवाइपछि सर्वोच्चले उच्च अदालतकै आदेश सदर गरेको हो ।
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत (अन्तर्वार्ता)
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत (अन्तर्वार्ता) भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास गरिएको छ । अमिरको भ्रमणलाई सरकारले पनि असाध्यै महत्व दिएको थियो । कतारका अमिरको भ्रमणको समग्र व्यवस्थापनलगायतका काममा सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको थियो ।
Weather Update