उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, आजै चुनाव चिह्न दिइने
मंगलबार, चैत २७, २०८०
इलाम-२ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य
आइतबार, चैत २५, २०८०
“महिलालाई सधैँ पछि पार्ने चलन छ,” इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भन्नुभयो, “इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रष्ट पारेको छ ।”
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छ - प्रधानमन्त्री दाहाल
शुक्रबार, चैत २३, २०८०
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा
बिहीबार, चैत २२, २०८०
मुख्यमन्त्री शाहले राजीनामा दिनुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । विसं २०७९ माघ २७ गते कांग्रेस संसदीय दलका नेता शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
साताको लोकप्रीय