Kath Khabar
प्रतिनिधिसभा बैठक सुरु (LIVE)
प्रतिनिधिसभा बैठक सुरु (LIVE)
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनालाई राज्यविरुद्धको कसुर, थप ५ दिन थुनामा राख्न अनुमति
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनालाई राज्यविरुद्धको कसुर, थप ५ दिन थुनामा राख्न अनुमति जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो ।
दुर्गा प्रसाईँले भिडियो सन्देश मार्फत भने 'म भागेको छैन'
दुर्गा प्रसाईँले भिडियो सन्देश मार्फत भने 'म भागेको छैन' प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ, म भाग्दिनँ बरु तपाईंहरुकै अगाडि मर्छु ।’ उनले भिडियोमा भनेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा हेरफेर
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा हेरफेर यस्तै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालका सुरक्षाकर्मीसमेत हेरफेर गरिएको छ ।
कुलमान घिसिङको रिटमा कारण देखाउ आदेश
कुलमान घिसिङको रिटमा कारण देखाउ आदेश घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो
Weather Update