Kath khabar
नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन “आन्तरिक बजारमा बिल लिने–दिने प्रणाली प्रभावकारी भएको छैन । कारोवारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन । यस सम्बन्धमा सम्बन्धित राजस्व कार्यालयले नियमित बजार अनुगमन गर्ने र सो को रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनूहोस् । कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनूहोस् ।”
अब फूल आयात होइन निर्यात गर्नुपर्छ :  वनमन्त्री सुडी
अब फूल आयात होइन निर्यात गर्नुपर्छ : वनमन्त्री सुडी “हाम्रा युवा स्वदेशमा रोजगार नपाएर खाडीमा पुगेका छन्, कैयौँ युवा विदेशमा पलायन हुनुभएको छ”, मन्त्री साहले भन्नुभयो, “हर्टिकल्चरको प्रवद्र्धनमार्फत स्वदेशमा हजारौँलाई रोजगारीको अवसर दिनुपर्छ, अब विदेशिने युवा वर्गलाई नेपालमा केही गर्न सकिन्छ भनेर रोक्न सक्नुपर्छ ।”
Weather Update