Kath Khabar
मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु
मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँले मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुनेगरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिनुभयो ।
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराइले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गर्नुभएको थियो ।
रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने
रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने राजीनामा पत्र बुझाउन पुग्नुभएका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफपछि उहाँलाई साथ दिने निर्णयमा पुगेको रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल एक हप्ताका लागि निलम्बित
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल एक हप्ताका लागि निलम्बित “केन्द्रीय समितिको बैठकमा उहाँले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको हो”, केन्द्रीय सदस्य सोविता गौतमले भन्नुभयो, “तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।”
Weather Update