लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, आज फेरि बस्ने
शुक्रबार, चैत २, २०८०
अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन: गृहमन्त्री लामिछाने
शुक्रबार, चैत २, २०८०
“निर्देशनमा होइन टिमको सदस्यका रुपमा योजनाबद्ध र प्रभावकारी काम गरौँ”, उहाँले भन्नुभयो, “समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो ?”
प्रतिनिधिसभा बैठकमा सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
बिहीबार, चैत १, २०८०
आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गर्नुभयो । उहाँहरुले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा सहभागी हुन नहुने तथा गोकर्णेश्वर नगरपालिकामा मेलम्चीको पानी सहज आपूर्तिको माग गर्नुभयो ।
वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्न सक्दैनौँ तर सफलताको शुभकामना दिन्छौँ: अध्यक्ष सिके राउत
बुधबार, फागुन ३०, २०८०
साताको लोकप्रीय