महानगर प्रमुख दाहाल
बिहीबार, फागुन १७, २०८०
सीमान्तकृत समुदायको आवाज सम्बोधन नगरे संविधान सफल हुँदैन : राज्यमन्त्री प्रमिला कुमारी
बिहीबार, फागुन १७, २०८०
माइतीघरको निषेधाज्ञा तोड्न विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भद्रकालीमा झडप
बुधबार, फागुन १६, २०८०
मिटरब्याज र सहकारीपीडितका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
बुधबार, फागुन १६, २०८०
“समस्या सरकारका कारणले नभई कानुनीरुपमा आएको छ । यो समस्याको समाधानका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पुराना कागज र तमसुकका आधारमा भएका कारोबारमा कानुन पीडककै पक्षमा हुन सक्ने भएकाले यसको प्रकृतिअनुसार सरकार र अदालतले मिलेर समाधान गर्नुपर्नेछ ।”
‘रुसी सेनामा भर्ना भएका नेपाली फर्काउने प्रयास जारी छ’ - परराष्ट्रमन्त्री एनपी साउद
बुधबार, फागुन १६, २०८०
“नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ”, उहाँले भन्नुभयो ।
लघुवित्त पीडितहरू संसद् छिरेको घटनाबारे अनुसन्धान गर्न समिति गठन
मंगलबार, फागुन १५, २०८०
समितिले जनप्रतिनिधिमूलक संस्था संसद् भवनको सुरक्षामा लापरबाही गर्ने प्रहरी कर्मचारीमाथि कारबाहीको सिफारिस गर्नाका साथै पुनः यस्ता प्रकारका घटना दोहोरिन नदिन राय-सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
अर्थतन्त्रको बलियो खम्बा कृषि क्षेत्र भए पनि प्राथमिकता दिएको देखिँदैन - सांसद प्रेम सुवाल
मंगलबार, फागुन १५, २०८०
“अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी बजेटको प्रस्ताव प्रस्तुत गर्दा ऊर्जा, सूचना प्रविधिलाई उच्च महत्व दिइने भनिएको छ, तर कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने होइन ? अर्थतन्त्रको बलियो खम्बा भनेको कृषि क्षेत्र भए पनि प्राथमिकता दिएको देखिँदैन, कृषिलाई प्राथमिकता नदिएसम्म देश बन्दैन ।”
साताको लोकप्रीय