Kath khabar
हर्क साम्पाङको निमन्त्रणामा धरान पुगे मेयर बालेन्द्र
हर्क साम्पाङको निमन्त्रणामा धरान पुगे मेयर बालेन्द्र धरानकै ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले उक्त उत्सवको उद्घाटन गरेकी छिन् । ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ ।
बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष - गृहमन्त्री श्रेष्ठ
बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष - गृहमन्त्री श्रेष्ठ प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उनले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाए। घटना भएलगत्तै गृह र सुरक्षा निकाय बसेर कुन क्षेत्रमा कमजोरी भएको थियो भनेर छलफल गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।
बालकुमारी घटना छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन
बालकुमारी घटना छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो । बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ ।
सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला
सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला सङ्घ सरकारले ६ महिनाको अवधिमा यसबारे केही कदम नचाले पछि मुख्यमन्त्रीहरू भेला हुन लागेका हुन् । तहगत अधिकारमा स्पष्टता नहुँदा कार्यसञ्चालनमा अप्ठ्यारो भएको भन्दै मुख्यमन्त्रीहरूले आवश्यक कानुन निर्माणका लागि सङ्घीय सरकारलाई दबाब दिँदै आएका छन् ।
सरकारका एक वर्षको उपलब्धि : शिक्षा विधेयक संसदमा, पाठ्यपुस्तकको अभाव हट्यो
सरकारका एक वर्षको उपलब्धि : शिक्षा विधेयक संसदमा, पाठ्यपुस्तकको अभाव हट्यो लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा दर्ता र पाठ्यपुस्तकको सहज उपलब्धता हुनुलगायतका उपलब्धि वर्तमान सरकारको एक वर्षको अवधिमा देखिएका छन् । मुलुकमा नयाँ सङ्घीय गणतन्त्रसहितको संविधान जारी भएपछि हरेक क्षेत्रमा मौलिक हक र प्रशासनिक पुनःसंरचनाका लागि अत्यावश्यकमध्ये विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पनि लिइएको छ ।
Weather Update