कुवेतका अमिरको निधनमा आज नेपालको झण्डा आधा झुकाइने
सोमबार, पुस २, २०८०
थमन बिक हत्या प्रकरणः एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ
शुक्रबार, मंसिर २९, २०८०
सशस्त्र प्रहरीका असई विकको हत्या प्रकरणमा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर पुर्पक्ष थुनामा छन् । जिल्ला अदालतले मुद्दाको प्रारम्भिक सुनवाइका क्रममा अहिलेका सांसद कोइरी, प्रदेशसभा सदस्य शर्मा र तत्कालीन नगरप्रमुख मिश्रसहितका नेतालाई धरौटीमा छाडेको थियो ।
३० लाख रुपैयाँ धरौटीमा बालकृष्ण खाणलाई छाड्न उच्च अदालतको आदेश
बिहीबार, मंसिर २८, २०८०
यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिए पछि काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाए पछि खाण ७ महिना पछि छुट्ने छन् ।
बालकृष्ण खाणको मुद्दामा सुनुवाइ हुँदै, न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेशी
बिहीबार, मंसिर २८, २०८०
'संकल्प यात्रा' मा सहभागी भएर फर्कँदै गर्दा सांसद भगवती चौधरी सवार गाडीमा आक्रमण
बिहीबार, मंसिर २८, २०८०
हवाई सुरक्षा व्यवस्थित तुल्याएर कालोसूची हटाउने प्रयासमा छौँ - प्रधानमन्त्री
बिहीबार, मंसिर २८, २०८०
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता गर्ने, प्रथम पुरस्कार रू एक लाख
बुधबार, मंसिर २७, २०८०
एनसेल प्रकरण : राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन 'प्रधानमन्त्री प्रचण्ड'
मंगलबार, मंसिर १९, २०८०
मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशलाई ठग्ने ठगहरूलाई नछोड्ने र सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका हुन्।
काठमाडौं जिल्ला अदालतले जारी गर्यो विप्लव सहित ४ नेता विरुद्ध पक्राउ पुर्जी
सोमबार, मंसिर १८, २०८०
पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाण सहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानुन बमोजिम हुने र पछि उजुर बाजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने
सोमबार, मंसिर १८, २०८०
धरौटी माग भएका मध्ये ३ जनाले धरौटी बुझाए पनि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएको हुनाले थुनामै राखिएको हो ।
साताको लोकप्रीय