भोलिदेखि दुर्गा प्रसाईंको समूहले तीनकुनेमा प्रदर्शन गर्ने
बिहीबार, मंसिर ७, २०८०
शितल निवास, प्रधानमन्त्री निवास लगायतका क्षेत्रमा निषेधाज्ञा
बुधबार, मंसिर ६, २०८०
विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कर्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ ।
पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार नेकपा एमाले प्रवेश
मंगलबार, मंसिर ५, २०८०
दुर्गा प्रसाईँ र युवा संघलाई माइतीघरमा कार्यक्रम गर्न नदिने निर्णय
मंगलबार, मंसिर ५, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।
दुर्गा प्रसाईं र युवा संघको मंसिर ७ गते छुट्टाछुट्टै प्रदर्शन
शुक्रबार, कात्तिक २४, २०८०
प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईं विरुद्ध खनिएको छ। युवा संघले काठमाडौंमा प्रदर्शन गर्ने दिन प्रसाईंले पनि प्रदर्शनको तयारी गरेपछि मुठभेडको सम्भावना बढेको छ।
प्रधानमन्त्रीसहित मन्त्रीहरुले १ महिनाको तलब भूकम्पपीडितलाई दिने
बिहीबार, कात्तिक २३, २०८०
आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भुकम्प प्रभावितहरुका लागि दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।
तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने सरकारको निर्णय
बिहीबार, कात्तिक २३, २०८०
साताको लोकप्रीय