राष्ट्रसङ्घका महासचिव गुटेरेसको सघींय संसदमा सम्बोधन (लाइभ)
मंगलबार, कात्तिक १४, २०८०
कम्बोडियामा ३ हजार करोड डलर लगानी गरेको प्रमाणित गर्नेलाई बक्सिस १ हजार थपेर दिने एमाले अध्यक्ष ओलीको दाबी
सोमबार, कात्तिक १३, २०८०
अध्यक्ष ओलीले आरोप लगाउनेहरूले त्यसलाई प्रमाणित गरे थप १ हजार थपेर सबै शेयर दिने बताउनुभएको हो । एमालेलाई बदनाम गराउन आफूमाथि विभिन्न किसिमका आरोप लगाइएको उहाँको भनाइ छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेस र अध्यक्ष ओली बीच संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता
आइतबार, कात्तिक १२, २०८०
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज आइतवार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा महासचिव गुटेरेस र अध्यक्ष ओलीबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या
बिहीबार, कात्तिक २, २०८०
अहिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको उहाँको सचिवालयले जनाएको छ ।
इजरायलबाट थप १९ नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याइदै
मंगलबार, असोज ३०, २०८०
नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान
सोमबार, असोज २९, २०८०
मंगलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफल हुनेछ। सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रिय सभाको बैठक स्थगित
सोमबार, असोज २९, २०८०
राष्ट्रिय सभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।
साताको लोकप्रीय