नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तथा सार्वजनिक बिदा दिने सरकारको निर्णय
मंगलबार, भदौ २६, २०८०
राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ, शोकमग्न भयो इलाम
मंगलबार, भदौ २६, २०८०
विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन
मंगलबार, भदौ २६, २०८०
उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए।
काठमाडौंमा गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन
शुक्रबार, भदौ २२, २०८०
काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा पनि मागेको हो ।
अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रिय सभा बैठक
शुक्रबार, भदौ २२, २०८०
यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो।
एमसीसी सम्झौतामा सरकारले जनता झुक्याएको मात्र हो : केपी शर्मा ओली
बुधबार, भदौ १३, २०८०
‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’, ओलीले भने, ‘त्यो १२ बुदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्षले) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’
सांसदका प्रश्नमा प्रधामन्त्रीको जवाफ (पूर्णपाठ)
मंगलबार, भदौ १२, २०८०
बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए। सांसदहरुले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार गराउने सरकारको प्रयास रहेको बताए ।
कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न सांसद प्रेम सुवालको माग
मंगलबार, भदौ १२, २०८०
उनले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
यती, ओम्नी लगायत सबै प्रकरणको छानबिन गर्न सरकारलाई केपी शर्मा ओलीको चुनौती
मंगलबार, भदौ १२, २०८०
अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफू माथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जाने जिकिर समेत गर्नुभयो ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यसूची
मंगलबार, भदौ १२, २०८०
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै
सोमबार, भदौ ११, २०८०
दर्ता भएका प्रस्ताव सम्बन्धित समितिको आजको बैठकमा प्रस्तावकले प्रस्तुत गर्नु हुनेछ र समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ। एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता
आइतबार, भदौ १०, २०८०
यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ।
साताको लोकप्रीय