Kath khabar
मलाई गोली हान्न सक्छन् : अध्यक्ष केपी शर्मा ओली
मलाई गोली हान्न सक्छन् : अध्यक्ष केपी शर्मा ओली उनले आफूले कसैले गोली हान्न सक्ने बताए। यसमा आपत्ति नभएको उनको भनाइ छ।
मन्त्रिपरिषद्‍‌बाट प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
मन्त्रिपरिषद्‍‌बाट प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदैछ ।  
सर्वदलीय बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा जारी
सर्वदलीय बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा जारी मंगलबार नै मस्यौता बुझाउने तयारी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि स्थगन भएको थियो ।
प्रतिनिधिसभाको बैठक फेरी स्थगित
प्रतिनिधिसभाको बैठक फेरी स्थगित बैठक भोलि बुधबार दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने
आज प्रतिनिधिसभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने समितिको कार्यविधि तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएपछि साउन १८ गते संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो।
ललिता निवास प्रकरण : सीआईबीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लियो बयान
ललिता निवास प्रकरण : सीआईबीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग लियो बयान नेपाल र भट्टराईसँग बयान नलिइकन सीआईबीले ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।
विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक 
विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक  यसअघि संसद अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग आजै गरेको छलफल पनि विनानिष्कर्ष टुंगिएको थियो।
सदनको अवरोध खुलाउन प्रधानमन्त्री र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबिच छलफल सुरु
सदनको अवरोध खुलाउन प्रधानमन्त्री र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबिच छलफल सुरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।
संसद्को गतिरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री
संसद्को गतिरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री बैठकमा सुन प्रकरणको छानबिनलगायत ललिता निवास प्रकरणमा पनि छलफल हुन सक्ने बताइएको छ ।
Weather Update