भोलिदेखि सदन खुल्छ : प्रधानमन्त्री दाहाल
शनिबार, भदौ २, २०८०
सुनकाण्डले नयाँ मोड लिदै, मुख्य योजनाकारको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग
बिहीबार, साउन ३२, २०८०
खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको स्रोतले जनाएको छ ।
सत्तारूढ दलहरूबीच छलफल : संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय
बुधबार, साउन ३१, २०८०
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
पार्टीको जिम्मेवारीबाट अलग्गिए केशव स्थापित
मंगलबार, साउन ३०, २०८०
२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए ।
प्रधानमन्त्री दाहालले भने - भ्रष्टाचार प्रकरणमा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ
सोमबार, साउन २९, २०८०
सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उनले आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् ।
हरेक महिनाको ‘रिपोर्ट कार्ड’ पेश गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन
आइतबार, साउन २८, २०८०
‘मेरो कार्य सम्पादन भनेकै तपाइँहरुका क्षेत्र, संस्थान र निकायहरुबाट हुने हो, त्यसैले मन्त्रालय माताहतका सबै क्षेत्र, संस्थान र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रुपमा पेश गर्न आग्रह गर्दछु ।
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपाललाई पक्राउ नगरी बयान लिने सीआईबीको तयारी
आइतबार, साउन २८, २०८०
अहिले ललिता निवास जग्गा प्रकरणमा जोडिएका २० जनालाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने उक्त काण्डमा जोडिएका अन्य व्यक्तिको संलग्नता बारेमा छानबिन भइरहेको सीआईबीले जनाएको छ ।
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक पुनः स्थगित
शुक्रबार, साउन २६, २०८०
शुक्रबार बसेको बैठकमा एमाले सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
आज प्रतिनिधिसभा बैठक बस्दै, १० पटकसम्म अनुपस्थित सांसदको नाम सुनाइने
शुक्रबार, साउन २६, २०८०
साथै आज संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
कांग्रेस सांसद सुनील शर्मा सीआईबीको टोलीद्धारा पक्राउ
बिहीबार, साउन २५, २०८०
उनलाई आज बिहीबार दिउँसो मण्डिखाटार निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
नेकपा एमालेको विरोध पछि प्रतिनिधिसभाको आजको बैठक शुरु भएको ११ मिनेटमै स्थगित
बुधबार, साउन २४, २०८०
सूर्य थापाले धारणा राखेपछि सभामुखले सांसदहरूलाई बैठक चल्ने वातावरण बनाउन आग्रह गरे पनि एमाले सांसदहरू बेल घेर्न पुगे पछि बैठक स्थगित गरिएको हो। प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रबार १ बजेलाई तोकिएको छ।
ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईको छिट्टैै बयान लिने सीआईबीको तयारी
बुधबार, साउन २४, २०८०
ललिता निवास जग्गा घोटला प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीको भूमिका प्रमुख देखिएको भन्दै थप अनुसन्धान गरिरहेको बेला उनीहरूको भेटपछि ब्युरो थप उत्साहित बनेको छ ।
एमालेद्धारा पुनः संसद् अवरोध
मंगलबार, साउन २३, २०८०
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीका सम्बन्धमा सदनमा दिनुभएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले आज पनि बैठक अवरुद्ध गरेको हो ।
साताको लोकप्रीय